काठमाडौँ । सेयर बजार बुधबार बन्द हुने भएको छ ।
आज पुस २७ गते अर्थात् पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती। सोही अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
नेपाल एकीकरणका नायक शाहको जन्मजयन्तीका अवसरमा भएको सरकारी बिदाका कारण आज नेप्से बन्द हुने भएको हो।
नेप्से अब भोलि बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि मंगलबार नेप्से सूचक २१।३४ अंकले घटेर २१९०।४२ विन्दुमा अडिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ पुस २०७९, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेका अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा
२६ सय विन्दुमा झर्यो नेप्से, एकैदिन १०५ अंकको गिरावट
६ प्रतिशतले बढ्यो नेप्से, सोमबारका लागि कारोबार बन्द
नेप्सेमा सकारात्मक सर्किट
घट्यो नेप्से, ४ अर्ब १२ करोडको कारोबार
नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन