काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि बनेको कार्यदलले मस्यौदा तयार गरेको छ ।
शुक्रबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठकले मस्यौदा तयार गरेको हो । उक्त मस्यौदा नेताहरुलाई हस्तान्तरण गरिएपनि प्रधानमन्त्री प्रचण्डलाई फेरि आज औपचारिक रुपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
उक्त मस्यौदालाई नेताहरुले अन्तिम रुप दिएर सार्वजनिक गरिने बताइएको छ । मस्यौदामा भ्रष्टाचार नियन्त्रण, आर्थिक समृद्धि र जनसरोकारका विषयलाई प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ पुस २०७९, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति