संसदले दाताको सहयोग नलिने

पत्रपत्रिकाबाट

बुधबार, २० असार २०७५, ०७ : ५२
संसदले दाताको सहयोग नलिने

काठमाडौं । संसद सचिवालयले सरकारबाहेक कसैसँग आर्थिक लेनदेन नगर्ने भएको छ । आजको कान्तिपुरमा समाचार छ ।

सांसदलाई तालिम दिन संयुक्त विकास कार्यक्रम (यूएनडीपी) को सहयोग लिएकोमा विरोध भए पछि संसद सचिवालयले सरकारको बजेट मात्रै लिने घोषणा गरेको हो ।

सभामुख कृष्णबहादुर महराले संसदलाई आवश्यक बजेट व्यवस्था गर्नुपर्ने सरकारको दायित्व भएको बताए ।

प्रतिक्रिया दिनुहोस