कुन देशको मुद्राको भाउ कति ?

सफल खबर संवाददाता

बुधबार, २० पुस २०७९, ०८ : १६
कुन देशको मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४० रुपैयाँ २६ पैसा रहेको छ ।  यस्तै पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ७ पैसा र बिक्रीदर १५ रुपैयाँ ५९ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस