सर्वोच्चको आदेशविपरीत कान्ति अस्पतालमा अमेरिकी खोप परीक्षण !

पत्रपत्रिकाबाट

मंगलबार, १९ असार २०७५, ०८ : ५३
सर्वोच्चको आदेशविपरीत कान्ति अस्पतालमा अमेरिकी खोप परीक्षण !

कान्ति बाल अस्पतालमा उपचारत बालबालिकामा सर्वोच्च अदालतको आदेशविपरीत रोटा भाईरलविरुद्धको खोप परीक्षण भईरहेको छ ।

के छ सर्वोच्चको आदेशमा ?
उपचारका लागि अस्पतालमा ल्याईएका बालबालिकामा झन्डै दुइ बर्षदेखि उक्त भ्यायक्सिन परीक्षण गर्दै आएको छ । तर, भ्यासिन परीक्षणबारे जिम्मेवार व्यक्तिलाई नै सामान्यबाहेक केहि जानकारी छैन ।

कानुन्तः अस्प्तालका निर्देशक र विभागीय प्रमुखको स्वीकृति लिएर मात्र महत्वपुर्ण औषधिको परीक्षण गर्न पाईन्छ ।, आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस