दुई उत्तर कोरियाली युवती विमानस्थलबाट फक्राउ

पत्रपत्रिकाबाट

मंगलबार, १९ असार २०७५, ०८ : ५१
दुई उत्तर कोरियाली युवती विमानस्थलबाट फक्राउ


प्रवेशाज्ञा भिसाले म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्ययगनम कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ ।

सन् २०१८ मा अहिलेसम्म ९ सय ५० दिन निेपालमा बसिसकेका ती उत्तर कोरियाली युवती असार १० मा चीन गएका थिए । असार ११ गते नेपाल फर्कदा उनीहरु विभानस्थलमा पक्राउ गरेका हुन् । अव उनीहर यस बर्ष सन् २०१८ मा नेपाल आउन पाउने छैनन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस