एजेन्सी । विद्रोह उक्साएपछि डोनाल्ड ट्रम्पलाई सार्वजनिक पदमा उम्मेदवार हुन दिन नहुने अमेरिकी क्यापिटलमा गत वर्ष भएको आक्रमणको अनुसन्धान गरिरहेका सांसदहरूले आफ्नो अन्तिम प्रतिवेदनमा निष्कर्ष निकालेका छन् ।
गत वर्ष अमेरिकी क्यापिटलमा भएको आक्रमणको छानबिन गर्ने संसदीय समितिले यसअघि पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको थियो । विद्रोहलाई उक्साउने, आधिकारिक कार्यबाहीमा अवरोध पु(याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको थियो ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भने सोमबार सदनका सांसदहरूले आफूलाई फेरि ह्वाइट हाउसको लागि उम्मेदवार हुनबाट रोक्नको प्रयासको रूपमा आफूविरुद्ध ‘नक्कली आरोप’ लगाएको दाबी गरेका छन्
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०९ पुस २०७९, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होर्मुज मार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको आह्वान
हामीले इरानलाई जित्यौँ : ट्रम्प
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा