रोटरी मुसहर नमुना बस्ती

आइतबार, १७ असार २०७५, १२ : ४४
रोटरी मुसहर नमुना बस्ती

चितवनको रत्ननगर नगरपालिका–७ सिसवारमा रोटरी क्लबको सहयोगमा निर्माण भएको ‘रोटरी मुसहर नमुना बस्ती’ । १२ परिवारका लागि निर्माण भएका नयाँ घरमा मुसहर शनिबारदेखि सरेका छन् । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

प्रतिक्रिया दिनुहोस