यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, २३ मंसिर २०७९, ०८ : २६
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३२ रुपैयाँ १८ पैसा पुगेको छ।  

यस्तै युरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा रहेको छ।  

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४२ पैसा तथा बिक्रीदर ८८ रुपैयाँ ८२ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाउको छ । 
 

प्रतिक्रिया दिनुहोस