काठमाडौं । ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी साधन चलाउने ३९ चालकलाई कारबाही गरेको छ । काठमाडौँको विभिन्न स्थानमा सोमबार दिउँसो गरिएको चेकजाँचका क्रममा सो संख्याका सवारी साधानका चालकलाई कारबाही गरिएको हो ।
यस्तै विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका बस, माईक्रोबस, पानी ट्याङकर, मिनी ट्रक र पिकअप भ्यान लगायतका ४९ वटा सवारी साधनका चालकलाई पनि कारबाही गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एंव प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार बम्पर गार्ड ननिकालिएका ११८ वटा सवारी साधनलाई पनि कारवाही गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० मंसिर २०७९, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दैलेखमा ट्याक्टर दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते
कोइला बोकेको ट्रक त्रिशूलीमा खस्यो, चालकको मृत्यु, सहचालक घाइते
मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
कृष्णभिरबाट त्रिशुलीमा खसेको बुलेटका चालक सम्पर्कमा
सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनी बढी भाडा लिने दुई जना अटो चालक पक्राउ
त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहिन