काठमाडौं । मनाङबाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, १८ : २१
लेखकबाट थप