काठमाडौं । स्याङ्जा-२ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यमा निर्वाचित भएएका छन् ।
अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पराजित गरेका हुन् ।
विजयी भएका अर्यालले १५ हजार १६१ मत पाए भने एमालेका रेग्मीले १२ हजार ४३१ मत पाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ मंसिर २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?