दोलखामा माओवादीका गङ्गा कार्की १७२७ मतले अगाडि

सफल खबर संवाददाता

शुक्रबार, १६ मंसिर २०७९, ०७ : ४८
दोलखामा माओवादीका गङ्गा कार्की १७२७ मतले अगाडि

काठमाडौं । दोलखाको मतगणनामा नेकपा माओवादीका गङ्गा कार्कीले अग्रता लिएका छन् ।

गौरीशंकर गाउँपालिकाको हालसम्म ४५१८ गणना गर्दा माओवादीका गङ्गा कार्कीले २ हजार ९१० मत पाएका छन्  ।

एमालेका बालकृष्ण शिवाकोटीले भने १ हजार १८३ मत पाएका छन् । उनी कार्की भन्दा १७२७ मतले पछि छन् । 

निर्वाचनमा धाँधली भएको र पुनस् मतदान हुनु पर्ने मागपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस