एजेन्सी । बेल्जियम विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएपनि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । बेल्जियम समूह चरणबाट बाहिरिएपछि मार्टिनेजले राजीनामा दिएका हुन् ।
बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा खेलेको बेल्जियम विश्वकपबाटा बाहिरिएको हो । अहमेद बिन अलि स्टेडियममा भएको खेलमा बेल्जियमले गोल निकाल्न सकेन । ४९ वर्षीय स्पेनिस प्रशिक्षकले ६ वर्षपछि बेल्जियमको प्रशिक्षक छाडेका हुन् ।
उनी २०१६ मा बेल्जियमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १६ मंसिर २०७९, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्की विश्वकपबाट बाहिरियो
विश्वकपमा क्यानडाको ऐतिहासिक जित : कतार ६-० ले पराजित
विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा
विश्वकपमा जर्मनीको सानदार सुरुवात, कुराकाओ ७–१ ले पराजित
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
विश्वकपमा मेक्सिकोको विजयी सुरुआत : पहिलो खेलमै तीन रातो कार्ड