सुनसरी- ४ मा कार्की र कुसियैतबीच कडा टक्कर

सफल खबर संवाददाता

बुधबार, १४ मंसिर २०७९, ०८ : ५२
सुनसरी- ४ मा कार्की र कुसियैतबीच कडा टक्कर

काठमाडौं । सुनसरी- ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र एमालेका जगदिश प्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो मत परिणाम अनुसार  बहादुर कार्कीले अग्रता लिएका छन्। मन्त्री कार्कीले २६ हजार ५३० मत ल्याउँदा एमालेका कुसियैतले २६ हजार १९८ मत प्राप्त गरेका छन्।

सत्ता गठबन्धनका उम्मेदवार कार्की र कुसियैतको ३३२ मतान्तर रहेको छ। अहिले हरिनगर सिकारी टोल र भोक्राहा नरसिंह ८ सोनियाहीको मत गणना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस