काठमाडौं । प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।
महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सौर्य एयरलाइन्स दुर्घटनामा न्यायिक छानबिन जरुरी छ: रघुवीर महासेठ
केपी ओलीको प्रस्तावमा नै विद्या भण्डारी पार्टीमा अघि बढ्नुहुन्छः रघुवीर महासेठ