काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनको पूर्ण नतिजा आएपछि सरकारमा सहभागितबारे निर्णय लिने बताएको छ ।
सभापति रवि लामिछालेले आफूहरुले केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुगिने बताए ।
‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियाली रहेका छौं। निर्वाचनको पूर्ण नतिजा आए पछि निर्णयमा पुग्छौं’, उनको भनाइ छ ।
उनले पार्टीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का रहेको भन्दै धैर्य गर्न सबैसँग सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ मंसिर २०७९, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा