जनकपुरधाम । मधेस प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा प्रदेशमा सोमबार सार्वजनिक बिदा दिएको छ।
मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विवाहपञ्चमीको मुख्य दिन सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन्।
त्रेतायुगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ।
सात दिवसीय विवाहपञ्चमी महोत्सवअन्तर्गत आज प्रमुख दिन स्वयंवर एवं रातिमा वैवाहिक कार्यक्रम रहको छ।
मंगलबार रामकलेवा भएपछि विवाहपञ्चमी महोत्सवको समापन हुनेछ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने
मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त