काठमाडौं। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ।
प्राप्त पछिल्लो नतिजाअनुसार सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, गृहमन्त्री समेत रहेका बालकृष्ण खाण १ हजार ८४२ मतले पछाडि परेका छन्। गृहमन्त्री खाणले ३१ हजार ६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा ३२ हजार ८४८ मतसहित अगाडि छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका जित बहादुर गुप्ती तेली ५ हजार ५३६ मतसहित तेस्रो स्थानमा रहँदा नागरिक उन्मुक्ति पार्टीका तुल्सी प्रसाथ थारुले ४१ हजार ६४ र जनमत पार्टिका प्रमोद राउतले २ हजार ३६८ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० मंसिर २०७९, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन