रूपन्देही ३ मा गृहमन्त्री खाण ३ सय ६६ मतले पछि, राप्रपाका  बोहोराको अग्रता

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, ०८ : ३५
रूपन्देही ३ मा गृहमन्त्री खाण ३ सय ६६ मतले पछि, राप्रपाका  बोहोराको अग्रता

रूपन्देही । रूपन्देही ३ गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण ३ सय ६६ मतले पछि परेका छन्। 

६ दलीय गठबन्धनका साझा उम्मेदवार खाणलाई पछि पार्दै तीन दलीय गठबन्धनका साझा उम्मेदवार राप्रपाका दिपक बोहोराले अग्रता दिइरहेका हुन् ।

बोहोराको २५ हजार ३५९ मत आएको छ भने खाणको २४ हजार ९९३ मत छ। 

प्रतिक्रिया दिनुहोस