सोलुखुम्बु । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार मानवीर राई निर्वाचित भएका छन् । राई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार बनेका बलबहादुर केसीलाई हराउँदै निर्वाचित भएका हुन् ।
केसीलाई राईले २ हजार ७७९ मतान्तरले पराजित गरेका हुन् । राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत ल्याएका छन्
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ मंसिर २०७९, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी