काठमाडौं । डोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ९क० बाट नेकपा एमालेका शेरबहादुर बुढा निर्वाचित भएका छन्।
एमालेका जिल्ला अध्यक्ष समेत उनले २ हजार २७८ मतान्तरले जितेका हुन् ।
बुढाले ४ हजार ७४३ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसको डोल्पा सभापति शाहीले २ हजार ४६५ मत ल्याए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ मंसिर २०७९, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह