मकवानपुर । मकवानपुर–२ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (२) मा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । बानियाँ नेकपा एमालेका लालबहादुर थापा मगरलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
४० हजार ५९९ मत खसेकोमा बानियाँले १८ हजार ७१७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका थापा मगरले १६ हजार ९३५ मत प्राप्त गरे । उनी २०७४ को निर्वाचनमा पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
बागमतीमा इन्द्र बानियाँलाई विश्वासको मत दिन एमालेले लगायो ह्वीप