काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना जारी छ । अहिलेसम्म त्यहाँ पाँच हजार १२० मत गनिएको छ ।
त्यसमध्ये नेकपा (माओवादी केन्द्र) का उमेदवार महिन्द्रराय यादव चार हजार ४३० मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का वरिष्ठ नेता राजेन्द्र महतोले तीन हजार ६५४ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, ११ : २८
लेखकबाट थप