आइएमई पे र बीग डिजिटलवीच सहकार्य, ट्रिपल वल्र्ड कप अफर

सफल खबर संवाददाता

मंगलबार, ०६ मंसिर २०७९, १५ : २७
आइएमई पे र बीग डिजिटलवीच सहकार्य, ट्रिपल वल्र्ड कप अफर

काठमाडौँ । आइएमई पे र बीग डिजिटलवीच सम्झदारी भएको छ ।

समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटको खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा रू. १,००० फ्ल्याट छुट पाउने छन । साथै, ग्राहकहरुले रू.  ५,००० सम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्नेछन ।

यो अफर बीग डिजिटलका स्टोरहरुमा मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ ।