काठमाडौं । झापा क्षेत्र नम्बर ३ को मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्मको मतगणनामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन २२७ मतसहित अग्रस्थानमा छन्।
उनलाई कांग्रेसका कृष्ण सिटौलाले २१३ मतसहित पछ्याइरहेका छन् । अहिलेसम्म ५ सय मत गणना भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, १२ : ५६
लेखकबाट थप