काठमाडौं । आइतबार दिउँसो १२: ४५ बजेसम्म ३२ प्रतिशत भत खसेको छ। निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार दिउँसो १२ बजेर ४५ मिनेट जाँदा ३२ प्रतिशत मतदान भएको जानकारी दिए । प्रवक्ता पौडेलले छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान भएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ मंसिर २०७९, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने