गेट भत्काएर त्रिवि क्रिकेट प्यारापिटमा छिरे दर्शक

सफल खबर संवाददाता

शुक्रबार, ०२ मंसिर २०७९, १३ : २०
गेट भत्काएर त्रिवि क्रिकेट प्यारापिटमा छिरे दर्शक

काठमाडौं । त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ ।

पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् । युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ । 

प्रतिक्रिया दिनुहोस