ट्विटरका सबै कार्यालय बन्द

एजेन्सी

शुक्रबार, ०२ मंसिर २०७९, ११ : ०१
ट्विटरका सबै कार्यालय बन्द

एजेन्सी । ट्विटरले तत्कालै कार्यान्वयनमा आउने गरी केही समयका लागि आफ्ना कार्यालय बन्द गर्ने जानकारी कर्मचारीलाई दिएका छन् ।

बीबीसीले ट्वीटरबाट पठाएको यो सन्देश हेरेको बताएको छ जसमा २१ नोभेम्बरबाट कार्यालयहरू पुनः खोल्ने जानकारी दिइएको छ ।

यद्यपी कम्पनीले किन यस्तो कदम चालेको हो भन्ने अहिलेसम्म खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस