युएई १९१ रनमै अलआउट, नेपालको सानदार बलिङ

सफल खबर संवाददाता

बुधबार, ३० कार्तिक २०७९, १२ : १७
युएई १९१ रनमै अलआउट, नेपालको सानदार बलिङ

काठमाडौं । दोस्रो एक दिवसीय खेलमा युएईले नेपाललाई सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमाटस जितेर सुरुआती ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा १० विकेट गुमाउँदै १९१ रन बनाएको छ । 

प्रतिक्रिया दिनुहोस