काठमाडौं । फिफा विश्वकप फुटबलका लागि जर्मनीले टिम घोषणा गरेको छ । प्रशिक्षक हान्सी फ्लिकले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेका हुन् ।
टीममा मिडफिल्डर मारिओ गोट्जेसँगै युवा फरवार्ड युसुफा मौकोकोलाई टोलीमा समेट्द अनुभवी डिफेन्डर म्याट्स हमल्सले भने स्थान बनाउन सकेनन् । विश्वकपमा जर्मनी समूह ई मा रहेको छ । यस समूहमा स्पेन, जापान र कोस्टारिका रहेको छ । जर्मनीले जापानविरुद्ध नोभेम्बर २३ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनी विश्वकपको नकआउट चरणमा : नायक बने डेनिज उन्दाभ
विश्वकपमा जर्मनीको सानदार सुरुवात, कुराकाओ ७–१ ले पराजित
जर्मनीद्वारा यूक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै जर्मनी सेमिफाइनलमा