बुटवल । बुटवलमा नेकपा एमालेका १५ जना अगुवा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेका कार्यकर्ताहरु भेषराज पौडेलसहित दीपक सरु, सेवानन्द न्यौपाने,धन बहादुर थारु, भगवती तिवारीलगायत पार्टीमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुषालले फुलमाला अविरले स्वागत गरे । सोही कार्यक्रममा नवप्रवेशी पौडेलले एमाले प्रतिगामी र विकास विरोधी पार्टी भएको भन्दै आफूहरु सो पार्टीमा टिक्न नसकेको प्रतिक्रिया दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ कार्तिक २०७९, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै