निर्वाचन बहिष्कारको माग गर्दै शान्ति वाटिकामा विरोध प्रदर्शन

सफल खबर संवाददाता

बुधबार, २३ कार्तिक २०७९, १६ : १४
निर्वाचन बहिष्कारको माग गर्दै शान्ति वाटिकामा विरोध प्रदर्शन

काठमाडाैँ । नेकपा (माओवादी क्रान्तिकारी), नेकपा बहुमत मसाल विशेष महाधिवेशन आयोजक समिति र माओवादी कम्युनिष्ट पार्टी नेपालले बुधबार रत्नपार्कको शान्ति बाटिकामा निकालेको प्रर्दशन गरेकाे छ । उनीहरूले  आगामी प्रतिनिधिसभा र प्रदेशसभा चिर्वाचन बहिष्कार र अवज्ञा गर्न आग्रह गर्दै विरोध प्रर्दशन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस