धनगढी । अछाममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। साँफेबगर नगरपालिका–७ रिडिकोटका २३ वर्षीय तपेन्द्र साउँदको बिहीबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
रुपबहादुर बोहराको घरमा प्लास्टर गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटामा मृत्यु भएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ कार्तिक २०७९, १९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर एक जनाको मृत्यु
धुर्कोटमा करेन्ट लागेर एक जनाको मृत्यु
रौतहटमा करेन्ट लागेर युवकको मृत्यु
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दियामा करेन्ट लागेर २ जनाको मृत्यु