कांग्रेसको चुनावी घोषणापत्र : सुत्केरीभत्ता ५ हजार पुर्‍याउने

सफल खबर संवाददाता

शनिबार, १२ कार्तिक २०७९, १५ : ४१
कांग्रेसको चुनावी घोषणापत्र : सुत्केरीभत्ता ५ हजार पुर्‍याउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने उल्लेख छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरिएको घोषणापत्रमा कांग्रेसले सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएकाे हो । 

सरकारले चालु आर्थिक वर्षदेखि  मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लामा सुत्केरीलाई पाँच हजार रुपैयाँ रुपैयाँ दिँदै आएकाे छ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने उल्लेख छ । 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार सार्वजनिक गरिएको घोषणापत्रमा कांग्रेसले सुत्केरीभत्ता पाँच हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएकाे हो । 

सरकारले चालु आर्थिक वर्षदेखि  मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लामा सुत्केरीलाई पाँच हजार रुपैयाँ रुपैयाँ दिँदै आएकाे छ । 
 

प्रतिक्रिया दिनुहोस