यी हुन् सत्ता गठबन्धनका साझा उम्मेदवार [सूचीसहित]

सफल खबर संवाददाता

शुक्रबार, ११ कार्तिक २०७९, १८ : ३३
यी हुन् सत्ता गठबन्धनका साझा उम्मेदवार [सूचीसहित]

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । शुक्रबार गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गर्दै सहमतिका उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको जानकारी दिएका हुन् ।

गठबन्धनले केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । गठबन्धनको सीट बाँडफाँट नमिलेका कतिपय ठाउँमा दलहरूले आ-आफ्ना उम्मेदवार उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस