धनगढी । कैलालीमा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ ।
चिसापानीमा कार्यरत हवल्दार नेत्र जैसी कठायतको कैलालीको चिसापानीबाट लम्की आउने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको हो ।
काठमाण्डौबाट धनगढी आउने नाईट बसले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ कार्तिक २०७९, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द