काठमाण्डाै । निर्वाचन आयोगले पालिका चुनावको जरिबानाबापतको रकम भोलि शनिवारसम्म बुझाइसक्न पुनः निर्देशन दिएको छ ।
भोलि शनिवार सार्वजनिक बिदाको दिनमासमेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिबाना रकम बुझाउन व्यवस्था मिलाइएको आयोगले जनाएको छ । भोलिसम्म जरिबाना नबुझाउने उम्मेदवारकाे नाम समानुपातिकको बन्दसूचीबाट हटाइने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ कार्तिक २०७९, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने