काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४२ हजार ५०४ जना डेंगुका सक्रिय संक्रमित छन् । गत साउनदेखि शुरू भएको डेंगु संक्रमण देशका ७७ वटै जिल्लामा फैलिसकेको छ ।
पछिल्लो समय यो वर्ष तराई र भित्री मधेशका जिल्लाभन्दा राजधानी र पहाडी जिल्लाहरु डेंगु संक्रमणबाट बढी प्रभावित छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ कार्तिक २०७९, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानिज इन्सेफ्लाइटिस र डेंगुबाट रुपन्देहीमा २ जनाको मृत्यु
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
७३ जिल्लाबाट एक हजार पाँच सय भन्दा बढीमा डेंगु पुष्टि