प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

सफल खबर संवाददाता

मंगलबार, २५ असोज २०७९, ११ : १९
प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

काठमाडौं  । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ अंकले बढेको छ । यससँगै सूचक १८७१.२८ विन्दुमा आएको छ ।

१ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ५७० कित्ता सेयर खरिदबिक्री भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस