काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार दुई सय रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार १ हजार दुई सय रुपैयाँले घट्दै ९४ हजार रुपैयाँमा झरेको छ ।
आज तेजाबी सुनको मूल्य ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घट्दै एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ असोज २०७९, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुन
तोलामा २२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?