एजेन्सी । ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको छ ।
युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरका अनुसार भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २३ असोज २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का