झापा । झापाको बिर्तामोडमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
शुक्रबार साँझ साइकलमा गुडिरहेको अवस्थामा परेको चट्याङ लागेर बिर्तामोड-३, चैतुबारीकी बालिकाको मृत्यु भएको हो ।
स्थानीय रुपलाल हस्दाकी छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ पर्दा २ जना गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागरे १७ वर्षीया किशोरी गम्भीर घाइते
सिन्धुलीमा चट्याङ लागेर एक बृद्धको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते