सन्दीप चढेको कतार एअरवेजको विमान अवतरण

सफल खबर संवाददाता

विहीबार, २० असोज २०७९, १० : ५७
सन्दीप चढेको कतार एअरवेजको विमान अवतरण

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपलाी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने चढेको विमान काठमाडौं अवतरण गरेको छ ।

मौसमको खराबीको कारण कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान आधा घण्टा ढिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

प्रतिक्रिया दिनुहोस