नेपालका लागि नयाँ अमेरिकी राजदुतमा डिन थम्पसन नियुक्त

सफल खबर संवाददाता

आइतबार, १६ असोज २०७९, १२ : ०२
नेपालका लागि नयाँ अमेरिकी राजदुतमा डिन थम्पसन नियुक्त

काठमाडौं  । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् ।

अमेरिकी बिदेश मन्त्रालयका अनुसार शुक्रवार थम्प्सन नियुक्ती भएुसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी भने आइतबार स्वदेश फर्कँदै छन् । थम्प्सन कहिले नेपाल आउने हो ? त्यो भने टुंगो लागेको छैन । 

प्रतिक्रिया दिनुहोस