काठमाडौं । काठमाडौंको बालकुमारी पुलमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृतक अन्दाजी २८ वर्षीय युवकको सनाखत हुन बाँकी छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
हिजो बेलुका करिब सवा ८ बजे पैदल हिँडिरहेका उनलाई बा१झ ८१७ नम्बरको जीपले ठक्कर दिएको थियो ।
घटनापछि फरार भएका जीप चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असोज २०७९, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु