काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेको छ । यससँगै सूचक १८३६.८४ विन्दुमा अडिएको छ ।
८५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नाै कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असोज २०७९, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेका अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा
२६ सय विन्दुमा झर्यो नेप्से, एकैदिन १०५ अंकको गिरावट
६ प्रतिशतले बढ्यो नेप्से, सोमबारका लागि कारोबार बन्द
नेप्सेमा सकारात्मक सर्किट
घट्यो नेप्से, ४ अर्ब १२ करोडको कारोबार
नेप्सेमा अन्तिम १५ मिनेटको औषत गणना विधि स्थगन