एजेन्सी । चीनले थप दुई स्याटालाइट अन्तरिक्षामा पठाएको छ। आइतवार स्थानीय समयअनुसार बिहान ६:५५ मा सियान – १४ र सियान – १५ नाम गरेका दुई स्याटालाइट अन्तरिक्षामा पठाएको चिनियाँ समाचार अनलाइन सिन्ह्वाले जनाएको छ।
चीनको सान्छीस्थित साइयान स्याटालाइट सेन्टरबाट ती स्याटालाइट अन्तरिक्षमा पठाएको हो। सियान – १४ ले वैज्ञानिक परीक्षण गर्ने र सियान – १५ ले भु सर्वेक्षण गर्ने बताइएको छ। उक्त सेन्टरबाट पठाएको यो १८ औं उडान रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०९ असोज २०७९, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल