पूर्वआईजीपी खनाल एमालेमा प्रवेश

सफल खबर संवाददाता

विहीबार, ०६ असोज २०७९, १२ : ३२
पूर्वआईजीपी खनाल एमालेमा प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । 

यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर पार्टी प्रवेशको चाजोपाँजो मिलाएका थिए । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए । उनी प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट काठमाडौंमै निर्वाचन लड्ने तयारीमा छन् । 

प्रतिक्रिया दिनुहोस