काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो १२ बजे बस्ने तय भएको छ । आज बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न प्रतिवेदनहरू सभामा पेश गर्ने सम्भावित कार्यसूची छ ।
राष्ट्रिय सभा सचिवालयका अनुसार निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७७र७८, राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन २०७७र७८, राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७७र७८ र सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७र७८ को प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ भदौ २०७९, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रिय सभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगित
दुई वटा विधेयक पारित गर्दै राष्ट्रिय सभा
आज राष्ट्रिय सभाको बैठक बस्दै
जेठ ७ गते राष्ट्रिय सभामा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची